माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरील"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पुर्व गाविस सचिव चौधरी मेयरका उम्मेदवार

३ असार २०७४, शनिबार ०९:१४


माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरीले उम्मेदवार  घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लव चन्द्रौटाले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरिले आफ्नो उम्मेदवारि सार्वजनिक गरेका हुन ।उम्मेदवारि घोषण सगै मेयरका उम्मेदवार चौधरिले २० वुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको छ ।

शिवराज नगरपलिकालाई नेपालकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्ने पर्यटन, रोजगार, सुशासन, कृषि, भौतिक पूर्वाधार, शिक्षा, कला, संस्कृति र खेलकुद, स्वास्थ्य, युवा, रोजगार, सञ्चार र वातावरण लगायतका क्षेत्रको विकास गर्ने प्रारम्भिक घोषणा–पत्र तथा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

स्वरोजगार उन्मुख शिक्षा, बृद्धवृद्धाका लागि सेवाआश्रमका साथै जेष्ठ नागरीक, अपाङग र अल्पसंख्यकले पाउदै आएको भत्तालाई दोब्बर बनाउने संकल्प रहेको पत्रकार सम्मेलनमा जानकारि गराए ।आफुले महोत्काक्षी योजना नल्याएको बताउदै उल्लेख गरेका योजना जनताले विश्वास गरि आफुलाई जिताएमा जुनसुकै हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 शिवराज नगरपालिकाको  चौतर्फी विकाश गरी नमुना शहर बनाउन योजना रहेको उम्मेदवार चौधरिले वताए ।विगत  लामो समयदेखि गाविस सचिव भई काम गरेका चौधरिले जनताले आफुलाई विश्वास गरि भोट दिने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या