असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आय"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा राप्रपाका उम्मेदवारहरु सार्वजनिक

३ असार २०७४, शनिबार १४:५९

असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आयोजना गरि राप्रपाले आफ्नो उम्मेदवारि सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलन मार्फत शिवराज नगरपालिकाको मेयरमा युवा नेता अजय थापाले उम्मेदवारि घोषणा गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा थारु समुदायकि सविता थारुले उम्मेदवारि घोषणा गर्नुभएको हो । उम्मेदवार थापाले आफ्ना घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो जित भए नगरपालिकालाई सुन्दर , सुरक्षीत र समृद्ध वनाउने प्रतिवद्धता गर्नुभयो ।गरिवि असाय वालवालिकालाई निशुल्क पठन पाठन, कोल्ड स्टोर स्थापना, रोजगारिको व्यावस्था, वेरोजगारि भत्ता, घुम्ति शैचालय, पारदर्सीता लगायतका योजनाहरु सार्वजनीक गर्नुभएको छ । उम्मेदावर थापाले नगरपालीकावाट वितरण हुने ठेक्कापटामा निम्न स्तरका व्यक्तिहरुको समेत सहभागीताको लागी ५ देखि १० हजार सम्मको सेयर कायम गर्ने वताउनुभयो । 

उहाँले नगरपालीकाको प्रत्येक वडामा सुरक्षाको लागी सिसि टिभि सोलार वत्ति र अस्थायी प्रहरी चौकी निर्माण गर्ने लगायतका योजनाहरु सार्वजनिक गर्नुभयो । कार्यक्रममा मेयर उपमेयर र ११ वटै वडाका अध्यक्षहरु उम्मेदावरी घोषणा गर्नुभएको छ । जसमा वडा न १ वाट ओम प्रकास जिसि, वडा न २ वाट सुमन पसाई, ३ वाट नारायण भण्डारी , वडा न ४ वाट केसरी प्र जयसवाल , ५ वाट सन्तोष चौधरी , ६ वाट विश्मभर प्र चौधरी , ७ वाट प्रभु मुराउ , ८ वाट अलीवक्स मुस्लमान , ९ वाट सुरसेन चौधरी , १० वाट जगदम्वा सुवर्ण मिश्रा र वडा न ११ वाट रन्जीत सिह चौधरीले आफनो उम्मेदावरी घोषणा गनुभएको छ । – माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या