शर्माले आफ्नो नक्कली एकाउन्ट खोलेर"/>
शर्माले आफ्नो नक्कली एकाउन्ट खोलेर"/>
असार ३, काठमाडौँ | गृहमन्त्री जनार्दन शर्माले आफ्नो नक्कली प्रोफाइल बनाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
शर्माले आफ्नो नक्कली एकाउन्ट खोलेर भ्रामक र कपोल्कल्पित समाचार पोस्ट भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् । शर्माले आफ्नो फेसबुक स्टाटसको सुरुवातमै भनेका छन् 'नक्कली प्रोफाइल बनाउने र जथाभावी स्ट्याटस लेख्ने र कमेन्ट गर्ने आधुनिक प्रबिधिको दुरुपयोग मात्र होइन बिद्युतीय अपराध पनि हो ।'
शर्माले आफ्नो फेसबुकमा लेखेका छन् -