६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपाका ४० कार्यकर्ता पक्राउ

४ असार २०७४, आईतवार ११:१८

असार ४, नवलपरासी | उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीमा राष्ट्रिय जनता पार्टी नेपालका ४० जना कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीको सुरक्षा अवस्था कडा पारिएको थियो । शान्ति अवस्था खल्बल्याउने आशंकामा प्रहरीले शनिबारदेखि नै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकतालाई पक्राउ गर्न थालेको थियो । 

राजपाको अवरोधका बावजुद पनि नवलपरासीमा उम्मेदवारी मनोनयन दर्र्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मनोनयन दर्तामा अवरोध गर्न थालेपछि प्रतापपुर गाउँपालिकाबाट राजपाका पाँचजना तथा पाल्हिनन्दन गापालिकाबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शनिबार परासीमा भएको विरोध सभा लगत्तै १७ जनालाई पक्राउ गरिएको थियो । जसमा राजपा संयोजक पुरन चौधरीलगायत कार्यक्रता रहेका छन् । परासीको रोयल होटेलमा बसेर छलफल गरिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या