असार ४, बैतडी– दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्नेक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । 

मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, बैतडी– दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्नेक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । 

मा"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा एमाले र माओवादी कार्यकर्ताबिच झडप, १० जना घाइते

२०७४, ४ असार आईतवार ११:२४

असार ४, बैतडी– दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्नेक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । 

मार्मा गाउँपालिकामा माओवादी केन्द्र मनोनयन दर्ता गरेर फर्कने बेला मनोनयन दर्ता गर्न  हिँडेको एमालेबिच बाटोमा भेट हुँदा ढुंगामुढा हानाहान भएको हो । बिचबाटोमा के कारणले झडप भएको हो भन्ने कुरा आफूहरुलाई समेत थाहा नभएको भएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो । 

झडपलाई नियन्त्रण गर्न खोज्दा प्रहरी पनि घाइते भएका छन् । घाइतेको टाउको, हात खुट्टामा चोट लागेको सिंहले बताउनुभयो । अहिले मार्मा गाउँपालिकाको स्थिती तनावग्रस्त बनेको छ । ढुंगामुढाले गर्दा सोलार पसलमा समेत क्षति पुगेको बताइएको छ । मार्मा गाउँपालिमा सबैभन्दा पहिले नयाँशक्तिबाट प्रेमप्रसाद जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको थियो । बैतडीमा भने शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से