असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा मनोनयन सम्पन्न (कहाँ कसको उम्मेद्वारी ?)

४ असार २०७४, आईतवार १३:०२


असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ताको काम शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।

दाङमा कहाँ कसको उम्मेद्वारी ? 

घोराही उपमहागरपालिका 

मेयर: 

काँग्रेस: भूप बहादुर डाँगी 

एमाले: नरुलाल चौधरी 

माओवादी केन्द्र: जीवन गौतम 

उपमेयर:- 

काँग्रेस: पुष्पा श्रेष्ठ 

एमाले: सिता न्यौपाने 

माओवादी केन्द्र: सिता चौधरी 


तुलसीपुर उपमहानगरपालिका

मेयर:

काँग्रेस: गेहेन्द्र गिरी

एमाले: घनश्याम पाण्डे 

माओवादी केन्द्र: शेशुराम भण्डारी

उप-मेयर: 

कांग्रेस: देविका नेपाली

एमाले: माया आचार्य 

माओवादी केन्द्र: सिता ओली 


लमही नगरपालिका 

मेयर: 

काँग्रेस: जोगराज चौधरी 

एमाले: कुलबहादुर केसी 

माओवादी केन्द्र: द्रौपदा पौडेल  

काँग्रेसबाट बागी : डिल्ली बहादुर खड्का

उपमेयर: 

काँग्रेस: देवका बेल्बासे

एमाले: मिना गुरुङ 

माओवादी केन्द्र: कालुराम चौधरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव