असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । स"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपासँगको प्रतिबद्धता तोड्दै धरेन्द्रले दिए उमेदवारी

४ असार २०७४, आईतवार १७:१३

असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । संघिय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लोकतान्त्रिक फोरम , नँया शक्तिसँग तालमेल गरी पाल्हीनन्दन गाँउपालिकाको प्रमुखमा उमेदवारी दिएका हुन् ।

पार्टी केन्द्रिय कमिटिको निर्देशनका बावजुद पनि राजपासँग आन्दोलनमा होमिने प्रतिबद्धता गरीसकेका यादवले पुनः पार्टिकै निर्देशनमा उमेदवारी दिईएको बताईएको छ । मधेसबादी दलका जिल्ला तहका नेता मध्ये धरेन्द्र यादवको राम्रो प्रभाव मानिन्छ तर राजपासँग प्रतिबद्धता तोडेर उमेदवारी दिएपछि आम मतदाताले यादवमाथि बिभिन्न प्रशन खडा गरेका छन् । उनले उमेदवारी दिएको पाल्हीनन्दनमा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको तालमेल रहेको छ भने संघिय समाजबादी फोरम, लोकतान्त्रिक फोरम र नँया शक्ति बिचपनि तालमेल रहेको छ । पाल्हीनन्दनमा नेकपा एमालेको कम पकड भएको मानिएकाले मुख्य प्रमुख पदमा कांग्रेस र फोरम बिचनै कडा प्रतिशपर्दा हुने देखिएको छ । 

यस्तै जिल्लाको प्रतापपुर र सरावल गाउपालिका गरि २ स्थानीय तहमा  फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गराएको छ भने सुस्ता र पाल्हीनन्दन गाउंपालिका गरि २ स्थानीय तहमा संघिय समाजवादी फोरम नेपालले आफना उम्मेदवार उठाएको छ । रामग्रााम, सुनवल र बर्दघाट नगरपालिका गरी ३ स्थानीय तहमा नयां शक्तिले उम्मेदवारी दिएको छ । उनीहरु आ आफनो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या