असार ६, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्यालीका साथ मनोनयन दर्ता गराएका छन् । 

सन्धिखर्क नगरपालिकाका मेय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ६, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्यालीका साथ मनोनयन दर्ता गराएका छन् । 

सन्धिखर्क नगरपालिकाका मेय"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा

२०७४, ६ असार मंगलवार ०१:००


असार ६, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्यालीका साथ मनोनयन दर्ता गराएका छन् । 

सन्धिखर्क नगरपालिकाका मेयर पदका  कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेल, १२ ओटै  वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु र सदस्य पदका उम्मेद्वाहरु टिका र मालामा सजिएर प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सबै वडाहरुबाट उल्लेख्य मात्रामा नेता कार्यकर्ता सहभागी बनेका थिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका उम्मेद्वारहरुलाई साढे १२ बजेको समय उपलव्ध गराएको थियो । सबै उम्मेद्वाहरु तोकिएकै समयमा कार्यालय पुगी मनोनय दर्ता गराएका थिए । एमालेका नेता कार्यकर्ता  मदन आश्रित स्मृति भवन सन्धिखर्कमा जम्मा भर्ई यालीमा सहभागी बनेका थिए । 

बाजागाजा सहितर्को  यालीमा करिव ३ हजार ५ सय एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो र्।  याली सन्धिखर्कको मेनरोड, मिडियाचोक, वैंक रोड टुडिखेलमा पुगेपछि बेलुनमा बाधिएको एमालेको चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाइएको थियो । 


चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाउदा कार्यकर्तामा उत्साह थपिएको थियो । त्यस लगत्तै उम्मेदवारहरु  निर्वाचन अधिकृतको कार्यालय पुगेको थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि एमालेका नेता कार्यकर्ता यालीमा सहभागी बनेका थिए । 

एमालेका उम्मेद्वाहरुले मनोनयन दर्ता गराउने अवधिभर कार्यकर्ता टुडिखेलमा नाचगान गरेर रमाएका थिए । एमालेका चुनावी गितहरुमा नाच्दा टुडिखेल संगितमय बनेको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यर्ले यालीमा उल्लेख्य मात्रामा कार्यकर्ताको सहभागिताले उम्मेदवारहरुमा थप उत्साह थपिएको बताउनुभयो ।

 उहाँले सन्धिखर्क सँगै जिल्लाका अधिकांश स्थानीय तह र वडाहरुमा एमालेका उम्मेद्वाहरुले विजयी हासिल गर्ने दावी गर्नुभयो । सन्धिखर्कका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठले असार १४ गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा आफूसँगै आफ्नो टिमले भारी मतका साथ विजयी हासिन गर्ने बताउनुभयो । 

उहाँले एमाले प्रति जनताको भरोसा उच्च रहेकाले एमालेका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा