२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दुई सय बढी युवा माओवादी केन्द्रमा प्रबेश

२०७४, ६ असार मंगलवार १०:४०

असार ६, दाङ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट दुई सय बढी युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् । 

नब प्रबेशीहरुलाई माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहीत ‘अञ्जान’ले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । युवाहरु माओवादी केन्द्रको ऐजेण्डा र राष्ट्रको हित गर्ने पार्टी भएकाले अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन् ।

वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष अञ्जानले माओवादीले देशको हितका लागि गरेका काम र भावी योजनाहरु गहिरो रुपमा बुझेकाहरु माओवादी केन्द्रप्रति आर्कषित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन