असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट २ युवा व्यवसायी मेयरका उम्मेदवार

७ असार २०७४, बुधबार ०२:४८


असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति दुई जना युवा उद्योगी एवं व्यवासायी फरक फरक नगरपालिकाबाट मेयर पदमा चुनाव लडदै छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले जिल्लाको सुनवल नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन् भने अर्के उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

भरत थापा उद्योगी व्यवसायीहरुका केन्द्रिय एवं जिल्ला नेता हुन् भने नरेन्द्र जिल्लाका नेता हुन् । यि दुईटै व्यवासायी नेता नेपाली कांग्रेसको उम्मेदवार हुन् । कम समयमै निजी क्षेत्रमा राम्रो छवि बनाएका यि उम्मेदवारहरुको पार्टी पोलिटिस्कमा पनि राम्रो पडक छ । भरत थापा कांग्रेसको महासमिति सदस्य छन्  । नगरेन्द्र गुप्ता नेका को क्षेत्र नं. ४ को क्षत्रिय सभापति ।  

निजी क्षेत्र संगै विभिन्न संघ संस्थामा नेतृत्व गर्दै आएका यि उम्मेदवारहरुले ति संघ संस्थाहरुलाई सिस्टममा ल्याएर संस्थाको प्रगतिमा ठुलो सहयोग गर्दै आएका छन् । यि उम्मेदवारहरु नगरपालिकाका सक्षम र सबल उम्मेदवार रहेको जनताहरुको भनाई छ । कराडांैकोे कारोबार गर्ने यि व्यवासायी नेता अहिले जनताको सेवा लागेका छन् । करिब २० वर्षदेखि अलपत्र परेको स्थानिय तहलाई व्यस्थित र समृद्ध नगर बनाउने आ–आफनो विकासका एजेण्डाहरु लिएर अगाडी सरेका छन् ।

 नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यि उम्मेदवारहरुले विभिन्न महत्वकाँछी योजना बनाएका छन् जुन योजनाले पक्कै नगरको सुन्दर र समुन्नत नगर बन्ने जनतालाई विस्वास भएको छ । यि दुईटै उम्मदवार आ–आफनो नगरमा बलियो र लोकप्रिय उम्मेदवार हुन् त्यसकारण यिनका जित निश्चित नै रहेको जनताले भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या