२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त

२०७४, ८ असार बिहीबार ०८:४५


असार ८, काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा. रेग्मी स्वास्थ्य सचिवका लागि एकमात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषसमेत हुन् ।

रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । हाल याम कुमारी खतिवडा सचिव पदमा छिन् ।

निजामती सेवामा महिला सचिवको संख्या अत्यन्त न्यून छ । यसअघि बृन्दा हाडा, ऋद्धिबाबा जोशी (प्रधान) सचिव बनेका थिए । जीवन प्रभा लामा सूचना आयोगमा कायम मुकायम सचिव बनेकी थिइन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन