७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप, २० घाइते

१० असार २०७४, शनिबार ०८:४२

सम्राट सिंह/असार १०, बझाङ । जिल्लाको बित्थड चिर गाउँपालिकाको सुनकुडा मा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप हुँदा २० जना घाइते भएका छन । 

शुक्रबार नेकपा एमालेका कार्यकर्ता बागथलाबाट ¥याली फिर्ता भएर देउलेकमा कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसको ¥याली भेटिएपछि झडप भएको हो । बेलुका नेकपा एमाले र कांगे्रसका कार्यकर्ता बिच झडप हुँदा बझाङको सुनकुडा बजार हालसम्म पनि तनावग्रस्त छ । 

झडपको क्रममा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकल जलाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिस खड्काले बताए  ।

एमाले र कांग्रेस दुवै पक्षले झडपका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।

 प्रहरीले भने घटना सामान्य रहेको बताएका छन । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री नरेश बहादुर सिंहले आफूहरुको सभा भइरहेको ठाउँमा एमालेको ¥याली आएको र उनीहरुले ढुंगा प्रहार गरेपछि झडप भएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा