११ असार,झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ११ असार,झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् ।


७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

११ असार २०७४, आईतवार १३:२७

असार ११, झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् ।

यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य हो यो । शनिबार एकातिर काँग्रेसको आमसभा चलिरहेको थियो भने अर्कोतिर नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । गम्भीर कुरा के छ भने भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?