२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा निर्वाचनको तयारी र सुरक्षा अवस्थाको अनुगमन

२०७४, ११ असार आईतवार १४:३५

नरी बडु | असार ११, बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र निर्वाचन आयोगबाट सुपरिवेक्षणका लागि खटिएका सहसचिव रामप्रसाद थपलिया लगायतको एक टोलिले आज जिल्लाको निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाको बारेमा अनुगमन गरेका छन् ।

भारत संग नाका जोडिएको जिल्लाको दुर्गम क्षेत्रमा पर्ने पञ्चेश्वर गाँएपालिकाको आईतबार अनुगमन गरिएको  प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

अनुगमनका क्रममा त्यस क्षेत्रको समग्र निर्वाचनको अवस्था सन्तोसजनक रहेको पाईएको छ । प्रजिअ पौडेलका अनुसार पञ्चेश्वरका सबै ठाँउको सुरक्षा अवस्था बुझिएको छ । जिल्लाको समग्र सुरक्षा अवस्था समान्य भएपनि सिमा सिमा जोडिएको यस जिल्लामा स्वच्छ निर्वाचनलाई असर पर्ने कुनै किसमका क्रियाकलाप हुन नदिने उद्देश्यले सुरक्षा अवस्था मज्वुद पारिएको पौडेलको भनाई छ । भयरहित बातावारणमा ढुक्क भएर निर्वाचनमा सहभागि हुन उहाँले सबै मतदाताहरुलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी