खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केन्द्र सारिएको भन्दै माओवादी केन्द्रका नेताहरुले पार्टीबाटै राजिनामा दिए

१४ असार २०७४, बुधबार १२:३७

खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालीकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनिहरुले आज सामुहिक राजिनामा दिएका हुन् । 

राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र ढोरचौर गाउँपालीका उपाअध्यक्ष बिर बहादुर बोहोरा (विहानी), वडा नम्बर २ र ३ का इन्चार्ज सुनिल बस्नेत, गाउँपालीका वाइसेल अध्यक्ष देब बहादुर बस्नेत, धनेश कुमार चलाउने, उदिराम बुढाथोकी गोपाल चलाउने, प्रेम बुढाथोकी बिर बहादुर बुढाथोकी, धन बहादुर चलाउने, मनबहादुर विक, लगाए ३१ जनाले राजिनामा दिएका छन् । 

उनिहरुले पहिले देखि नै गाउँपालीकाको केन्द्र सबैलाई सहज हुने भन्दै कालालेखमा राख्न माग गरेका थिए । तर अहिले गाउँपालीकाको केन्द्र ढोरचौर बजारमा सारिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी