सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा क"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा निर्बाचन शान्तिपुर्ण, ७० प्रतिशत बढी मत खस्यो

२०७४, १४ असार बुधबार १३:४६


सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको प्युठानका मुख्य निर्बाचन अधिकृत बांसुदेव न्यौपानेले जानकारी दिए । जिल्लाका दुई नगरपालिका, सात गाउँपालिकामा १ लाख २७ हजार ४४७ मतदाता छन् । उनीहरुको मतबाट ३ सय ६८ जनप्रतिनिधि चयन हुनेछन् ।


जिल्लाका १ सय ८६ मतदान स्थल अन्तर्गत ६४ वटा मतदान केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा मतदाताहरुले भोट हालेका छन् ।

प्युठानमा शान्तिपुर्ण तवरले निर्बाचन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारि दिए । दुर्गम ठाउमा रहेका मतदान केन्द्रबाट राती १ बजे सम्म मतपेटिका सम्बन्धिक निर्बाचन कार्यालयमा ल्याइ सकिने उनले जानकारी दिए ।

मतपत्रका बाकसहरु आ-आफ्ना पालिकामा पुर्‍याउने काम भैरहेको र भोलिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुको सर्बदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार जिल्लामा ९० हजार २ सय मत खसेको छ । सरुमारानी गाउपालिकामा जिल्ला मै सबैभन्दा बढी मत खसेको कार्यालय श्रोतले जानकारी दियो । ७६ दशमलव ४९ प्रतिशत मत खसेको हो । यहाँ १० हजार ५ सय १९ कुल मतदाता रहेकोमा ८ हजार ४६ मत खसेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी