दिपक अनुरागी/असार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिवलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको छ । 

५ नगरपालिका र ३ गाउपालिकामा मतगणना शुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिवलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको छ । 

५ नगरपालिका र ३ गाउपालिकामा मतगणना शुर"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा मतगणना सुरु

२०७४, १५ असार बिहीबार ०६:४५


दिपक अनुरागी/असार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिवलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको छ । 

५ नगरपालिका र ३ गाउपालिकामा मतगणना शुरु भएपनि एक नगरपालिका र एक गाउपालिकामा मतगणना अझै शुरु हुन सकेको छैन् । दलिय सहमती चलिरहेको कारण मतगणना हुन नसकेका कपिलवस्तु नगरपालिका र मायादेवी गाउपालिकामा अब केहि छिन पछि मतणना शुरु हुने निर्वाचन कार्यलय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ ।

 बुधबार भएको निर्वाचनमा जिल्लामा ७८ दशमलव ९५ प्रतिशत मत खसेको कार्यलयले जनाएको छ । भर्खरैबाट मतगणना शुरु भएको कारण नतिजा कुनै पनि तहको आउन सकेको छैन् । मतगणना भएको तीन चार घण्टा पछि मात्र नतिजा सार्वजनिक गराउने निर्वाचन कार्यलयले जनाएको छ ।

 जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान स्थलका ३ सय ८७ केन्द्रबाट मतदाताले मतदान गरेका थिए । कुल ५ सय २६ जन प्रतिनिधी चयनका लागी बुधबार भएको स्थानीय तहको निर्वाचनमा ३ हजार बढी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी