२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

२०७४, १५ असार बिहीबार ११:०७

दिपक अनुरागीअसार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको हो । 

जस मध्ये कपिलवस्तु नगरपालिका, मायादेवी गाउपालिका, विजयनगर गाउपालिकाको मतपरिणामको प्रारम्भिक नतिजा अझै सार्वजनिक भएको छैन् । तर अरु ५ नगरपालिका र २ गाउपालिकाको नतिजा सार्वजनिक भएको छ ।

वाणगंगा नगरपालिका

नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनका कांग्रेस उम्मेद्वार मंगल प्रसाद थारु १०८

नेकपा एमाले मेयर पदका उम्मेद्वार विमला घिमिरे ९५

शिवराज नगरपालिका

नेकपा एमालेका उम्मेद्वार नेत्रराज अधिकारी १९१

संघिय समाजबादी फारेमका उम्मेद्वार कृष्ण बहादुर चौधरी १४६

कृष्णनगर नगरपालिका

राप्रपाका उम्मेद्वार श्याम कुमार मिश्र ५२

स्वतन्त्र उम्मेद्वार रजत प्रताप शाह २६

महाराजगञ्ज नगरपालिका

कांग्रेसकै बागी स्वतन्त्र उम्मेद्वार दीर्घ नारायण पाण्डे ९४

कांग्रेसका उम्मेद्वार अब्दुल कलाम ७८

बुद्धभुमि नगरपालिका

नेपाली कांग्रेसकाका उम्मेदवार केशव श्रेष्ठ ४५

एमालेका उम्मेद्वार रुपेश कुमार श्रेष्ठ ६७

शुद्धोधन गाउपालिका

कांग्रेसका प्रमुखका उम्मेद्वार विशम्भर कुर्मी ४०

एमालेका प्रमुखका उम्मेद्वार अब्दुल मोजिव खा ३९

यशोधरा गाउपालिका –

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार ९२

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार गृजेश पाण्डे ६२

मायादेवी गाउपालिका – विवरण आउन बाकी

विजयनगर गाउपालिका – विवरण आउन बाकी

अहिले सम्मको प्राप्त नतिजा अनुसार

-नेपाली कांग्रेस ३ ठाउ अग्रस्थानमा

-नेकपा एमाले २ ठाउ अग्रस्थानमा

-माओवादी केन्द्र १ ठाउँ अग्रस्थानमा

-राप्रपा १

-स्वतन्त्र १ स्थानमा अगाडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी