सास । असार १५, बर्दिया । 

बर्दियाका ८ ओटै स्थानीय तहहरुमा गणना कार्य भैरहेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार १५, बर्दिया । 

बर्दियाका ८ ओटै स्थानीय तहहरुमा गणना कार्य भैरहेको छ । 

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

स्थानीय निर्वाचन मत परिणाम बर्दिया अपडेट

२०७४, १५ असार बिहीबार १२:२५

सास । असार १५, बर्दिया । 

बर्दियाका ८ ओटै स्थानीय तहहरुमा गणना कार्य भैरहेको छ । 

गणनास्थल : जिल्ला समन्वय समितिको सभाहल गुलरिया, बर्दिया । 

पछिल्लो गणना अनुसार वडा नं. १, २ र ३ को मत गणना भैरहेको छ अबको दुई घण्टामा तीनै वडाको अन्तिम नतिजा प्राप्त हुने बताइएको छ । गुलरिया नगरपालिकामा सम्पूर्ण पदहरुमा एकम्ुष्ठ एमालेले १६८२, काँग्रेसले १६६४, माओवादी केन्द्रले ५४९ मत प्राप्त गरेको छ भने संघिय र नयाँ शक्तिले १००, फोरम लोकतान्त्रिकले ४८ र राप्रपाले ७१ मत प्राप्त गरेका छन् । 

यसैगरी मधुवन नगरपालिकामा माओवादी केन्द्रले १०८३ मतका साथ वडा नं. १ मा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले ८९६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३३४ मत प्राप्त गरेको छ । 

बाँसगढी नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्र विजयी भएको छ भने महिला सदस्यमा एमाले, दलित महिला सदस्यमा माओवादी केन्द्र, सदस्यहरुमा माओवादी केन्द्र र एमालेले विजय प्राप्त गरेका छन् । 

बढैयाताल गाउँपालिकाको वडा नं. १ मा अध्यक्षमा नेपाली काँग्रेसले ३११,  उपाध्यक्षमा ३१५ मत प्राप्त गरेका छ भने एमालेले अध्यक्षमा १५५ र उपाध्यक्षमा १४७ मत प्राप्त गरेको छ । यसैगरी माओवादी केन्द्रले अध्यक्षमा ५४२, उपाध्यक्षमा ५२९ मत प्राप्त गरेका छ भने फोरमले अध्यक्षमा ११७ र उपाध्यक्षमा १२ मत प्राप्त गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी