२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा कांग्रेस ४ स्थान, एमाले १ स्थानमा बिजयी

२०७४, १५ असार बिहीबार १२:२९

लोकेन्द्रप्रसाद जोशी/असार १५, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका १ छापरी र लेकम गाउँपालिका वडा नम्बर १ सर्मौली, मार्मा गाउँपालिका वडा नम्बर ६ शेरी र अपी हिमाल गाउँपालीकाको वडा नम्बर १ मा नेपाली काग्रेसले जीत हासिल गरेको छ । 

यस्तै नेकपा एमालेले लेकम गाउँपालीकाको वडा नम्बर २ मा जीत हासील गरेको छ ।  महाकाली नगरपालिकाको वडा नम्बर १ मा कल्यानसिह कुवरको प्यानल विजयी भएका छन् । काग्रेसका कुवरले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका कुन्दनसिह कुवरले ५ सय ३१ मत प्राप्त गरेका थिए । भने नेकपा माओवादी केन्द्रका आनराम कामीले ४९ मत ल्याउनुभएको छ ।

मार्मा गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली काग्रेसका महादेव डडाल ४ सय ३ मत ल्यायर विजयी भएका छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश कोट्टारीले ३ सय ८० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रेमसिह धामीले १ सय ४७ मत ल्याए ।

लेकम गाउँपालिकाको १ मा काग्रेसका दौलतसिह साउँद ४ सय ५५ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रसिह बोहराले २ सय ९५ मत ल्याएका थिए ।

लेकम गाउँपालिकाको वडा नम्बर २ नेकपा एमालेको प्यानल विजयी भएको छ । लेकम गाउँपालिकाको वडा नम्बर २ मा एमालेका भवानसिह धामी ३ सय ५६ मत सहित विजयी भएका हुन् । निकटत प्रतिद्धन्द्धी नेपाली काग्रेसका बहादुर सिह खत्रीले २ सय ९९ र माओवादी केन्द्रका आनसिह धामीले २ सय १५ मत ल्याएका छन् ।

अपि हिमाल गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काग्रेसका धनसिह जागरी १४६ मत ल्याएर विजयी भएका छन् उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका भरतसिह धामीले १२२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका कमानसिह जागरीले २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन