सास । असार १५, बर्दिया । 

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताहरुलाई आज अपरान्ह रिहा गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार १५, बर्दिया । 

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताहरुलाई आज अपरान्ह रिहा गरिएको छ ।

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

विप्लव समूहका कार्यकर्ता रिहा

२०७४, १५ असार बिहीबार १३:३३

सास । असार १५, बर्दिया । 

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताहरुलाई आज अपरान्ह रिहा गरिएको छ ।


संघियता र स्थानीय निर्वाचनमा असन्तुष्टि जनाएको उक्त समूहका १५ जना कार्यकर्ताहरुलाई गत बैशाख २१ गते प्रहरीले एक कार्यक्रमको आयोजना गरिरहँदा कार्यक्रमबाटै गिरप्तार गरेको थियो । 

जिल्ला कमिटीका १ इन्चार्ज सहित १५ जनालाई गिरप्तार गरिएकोमा अझै २ जनालाई मुक्त गरिएको छैन । 

यसरी गिरप्तारमा पर्नेहरुमा देवकला अधिकारी, गोपाल परियार, पूर्ण बहादुर महतारा, चक्र बहादुर खत्री (नेत्र), विष्णु परियार, दिलबहादुर कसेरा, कान्छा थारु, चन्द्र बहादुर परियार, पूर्ण बहादुर नेपाली, चन्द्रप्रसाद आचार्य, डम्बर परियार, टिमती चैधरी, जय बहादुर ठाडा, रहेका छन् भने चन्द्रविर विश्वकर्मा र खुमराज गिरीलाई भने अझै रिहा भएका छैनन् । 

रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज देवकला अधिकारीले पञ्चायती शैलीमा गिरप्तार गरिएको र जिल्ला प्रहरी कार्यालयभित्र न्यूनतम मापदण्ड पनि नभएको बताउनुहुँदै पानी पनि प्रदुषित भएको आफ्ना कपडाहरु धुँदा पनि सेता रङ्गका पहेँला भएको बताउनुहुँदै संसदीय व्यस्थाले मुलुकको समस्याको सम्बोधन गर्न नसक्ने र राज्यले शिक्षा, स्वास्थ्य जस्ता संरचनाहरुको जिम्मेवारी स्थानीय निकायमा दिएर आफू जिम्मेवारबाट पन्छिन् खोजेको आरोप लगाइन् । 


स्थानीय निर्वाचन कुनै पनि हालतमा स्वीकार्य नभएको र आफ्ना कार्यकताहरुको गिरप्तारीका सवालमा आफूले न्याय खोज्न अदालत नधाउने बरु राज्य जसरी आउँछ त्यसरी नै जवाफ दिने कुरा बताइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी