२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

महाकाली नगरपालीकामा कांग्रेसको अग्रता कायमै यस्तो छ पछिल्लो मत परिणाम

२०७४, १५ असार बिहीबार १३:५५

लोकेन्द्र प्रशाद जोशी/असार १५, दार्चुला । दार्चुलाको अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काग्रेसले महाकाली नगरपालिका वडा नम्बर १ र २ मा विजय हासिल गरेको छ ।

नेपाली काग्रेसको महाकाली नगरपालिकाको वडा नम्बर १ मा कल्यानसिह कुवरको प्यानल विजयी भएको छ । 

काग्रेसका कुवरले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका कुन्दनसिह कुवरले ५ सय ३१ मत प्राप्त गरेका थिए । भने नेकपा माओवादी केन्द्रका आनराम कामीले ४९ मत ल्याउनुभएको छ ।

यस्तै महाकाली नगरपालिको वडा नम्बर २ मा नेपाली काग्रेसको पूरै प्यानल विजयी भएको छ । काग्रेसका गौरसिह साहु ४७५ मत ल्याएर विजयी भएका हुन् । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका बीरसिह डोबाल ४ सय ३ र नेकपा माओवादी केन्द्रका करबीरसिह डोबाल ४४ मत प्राप्त गरेका छन् ।

महाकाली नगरपालिकाको मेयरमा नेपाली काग्रेसका हंशराज भट्टले १ हजार ८४ उप मेयरमा काग्रेसका सुनिता बोहराले १ हजार ३९ मत, प्राप्त गरेका छन् । यस्तै मेयरमा नेकपा एमालेका नरसिह चैसिरले ८ सय ९७ तथा उपमेयरमा दुर्गा धामीले ९ सय ३७ मत प्राप्त गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका खडकसिह धामीले ९६ तथा उपमेयर सुमीत्रा कुवरले ८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन