२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम गाउँपालीकामा रोचक प्रतिस्पर्धा

१५ असार २०७४, बिहीबार १५:५५

लोकेन्द्र प्रशाद जोशी/असार १५, दार्चुला । दार्चुलाको लेकम गाउँपालीकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । 

यसअघि वडा नम्बर १ मा नेपाली काग्रेशका उम्मेदबार उत्तम नाथ, वडा नम्बर २ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार रामदत्त जोशीको अग्रता देखीएकोमा वडा नम्बर ३ को मतपरिणाम आउँदा नेकपा एमालेको अग्रता देखीएको छ । 

एमालेको आधार इलाकाका रुपमा रहेको लेकम गाउँपालीकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको प्रमुख पदमा १ हजार ३८, नेपाली काग्रेशको ८ सय १५ र माओबादी केन्द्रको ८ सय ८१ मत प्राप्त भएको छ ।

लेकम गाउँपालिकाको १ मा काग्रेसका दौलतसिह साउँद ४ सय ५५ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रसिह बोहराले २ सय ९५ मत ल्याएका थिए ।

यस्तै नेकपा एमालेले लेकम गाउँपालिकाको वडा नम्बर २ को पूरै प्यानल जितेको छ । लेकम गाउँपालिकाको वडा नम्बर २ मा एमालेका भवानसिह धामी ३ सय ५६ मत सहित विजयी भएका हुन् । 

निकटत प्रतिद्धन्द्धी नेपाली काग्रेसका बहादुर सिह खत्रीले २ सय ९९ र माओवादी केन्द्रका आनसिह धामीले २ सय १५ मत ल्याएका छन् । अहिले वडा नम्बर ३ मा नेपाली काग्रेशले जित हासील गरेको र ४ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला