असार १६, रुकुम | रुकुमको तीन स्थानमा माओवादी केन्द्रले भारी मतान्तरले अग्रता लिएको छ |  

रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रकि कुमारी बरालले २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६, रुकुम | रुकुमको तीन स्थानमा माओवादी केन्द्रले भारी मतान्तरले अग्रता लिएको छ |  

रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रकि कुमारी बरालले २"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका तीन स्थानीय तहमा माओवादी केन्द्रद्वारा भारी मतान्तरले अग्रता

२०७४, १६ असार शुक्रबार ०४:५८

असार १६, रुकुम | रुकुमको तीन स्थानमा माओवादी केन्द्रले भारी मतान्तरले अग्रता लिएको छ |  

रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रकि कुमारी बरालले २३५० मत ल्याएर फराकिलो अग्रताको साथ गाउँपालिका प्रमुखमा अग्रता लिएकी छन् भने उपप्रमुखमा गोवर्धन बुढाले २३९५ मत पाएका छन् | यहाँ कांग्रेस-एमाले गठबन्धनका नन्दलाल शर्माले १६१४ र  उपप्रमुखमा लक्षिराम घर्तीले १३९४ मत पाएका छन् | 

त्यस्तै रुकुमको भुमे गाउँपालिकामा पनि माओवादी केन्द्र नै सबैभन्दा अगाडी छ, केन्द्रका रामसुर बुढाले प्रमुखमा २३०३ मत पाएका छन् भने उपप्रमुखमा मनकुमारी बुढा बिष्टले २२९९ मत पाएकी छन् | यहाँ प्रमुख पदमा कांग्रेसका गञ्जसिंङ बुढा ७८४ मत र उप प्रमुखमा कमला खड्काले ७६० मत ल्याएकी छन् | प्रमुखमा एमालेका आशा स्वर्णकारले २५५ मत पाएका छन् भने कमानसिंङ डाँगीले २६७ मत पाएका छन् | 

त्यस्तै रुकुमकै पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादीकै अग्रता छ | यहाँ प्रमुख पदमा माओवादीका ओमप्रसाद घर्तीले ३७६ मत पाएका छन् भने ओमकुमारी घर्तीले ३७५ मत प्राप्त गरेकी छन् | यहाँ प्रमुख पदका लागि एमालेका  भिउमान घर्तीले १८४ मत पाउँदा उप प्रमुखमा सिता घतानेले १८३ मत जोडेकी छन्  | त्यस्तै कांग्रेसका काजिमान घर्तीले ४६ मत र रविना घर्तीले ४४ मत प्राप्त गरेकी छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध