लोकेन्द्र प्रशाद जोशी/असार १६, दार्चुला । दार्चुलाका महाकाली नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । 

नेपाली काँग्रेसका हंसराज भट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असार १६, दार्चुला । दार्चुलाका महाकाली नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । 

नेपाली काँग्रेसका हंसराज भट्"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेस बिजयी

२०७४, १६ असार शुक्रबार १०:१४


लोकेन्द्र प्रशाद जोशी/असार १६, दार्चुला । दार्चुलाका महाकाली नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । 

नेपाली काँग्रेसका हंसराज भट्टले ४ हजार ४३ मत प्राप्त गरेर विजयी भएका हुन । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ४ सय ७६ मत प्राप्त गरेका छन ।

उपमेयरमा पनि काँग्रेसकै सुना बोहरा विजयी भएका छन । 

बोहराले ४ हजार १ सय ३२ मत प्राप्त गनुभएको छ । एमालेको तर्फबाट उपमेयरका उम्मेदवार दुर्गा धामीले ३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ९ मा एमाले बाहेक वडा नम्बर १ देखी ८ सम्मका वडामा कांग्रेसको प्यानल विजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन