असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएक"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै रुकुममा माओवादी बिजयी

२०७४, १६ असार शुक्रबार १२:५१


असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् । 

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका एमालेका नन्दलाल शर्मालाई ८ सय २५ मतले पछि पार्दै बराल अध्यक्षमा विजयी बनेकी हुन् । बरालको पक्षमा ३ हजार २ सय ९६ मत आएको छ भने शर्माले २ हजार ४ सय ७१ मत ल्याएका छन् । 

सो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी बनेका छन् । माओवादी केन्द्रका गोवर्धन बुढाले कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका लक्षिराम घर्तीलाई १ हजार ६६ मतले पराजित गरेका हुन् । बुढाले ३ हजार ३ सय २३ मत ल्याएका छन् भने घर्तीको पक्षमा २ हजार २ सय ५७ मत आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी