२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको अपीहिमालमा प्रमुख र उपप्रमुखमा एमाले बिजयी

२०७४, १६ असार शुक्रबार १३:३४


लोकेन्द्र प्रशाद जोशी/असार १६, दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालीका अध्यक्षमा नेकपा एमाले जिल्ला कमिटि सदस्य एब. युवा नेता धर्मानन्द मन्याल ( डिएन घाजिरेल ) र उपाध्यक्षमा उर्मीला बोहरा बिजयी हुनुभएको छ । 

एमाले उम्मेदबार मन्याल १,२४९ मत पाएर अध्यक्ष पदमा बिजयी भएका हुन भने उपाध्यक्षमा एमालेकै बोहराले १,३३६ मत ल्याएका छन । 

अपी हिमाल गाउँपालीकामा अध्यक्षपदका निकटतम प्रतिद्धन्दी नेकपा माओबादी केन्द्रका भगत ठेकरेले ९८८ मत ल्याउँनु भएको छ । भने उपप्रमुखमा नेपाली काग्रेशका देबकी बोहराको ९१३ मत प्राप्त भएको छ । 


अपीहिमालको वडा नम्बर १ मा काग्रेश, वडा नम्बर २, ३ र ६ मा नेकपा एमाले, वडा नम्बर ५ मा काग्रेश एमाले संयुक्त उम्मेदबार र वडा नम्बर ४ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार बिजयी भएका छन । 

यसअघि दार्चुला जिल्लाको लेकम गाउँपालीकामा नेकपा एमाले र महाकाली नगरपालीकामा नेपाली काग्रेशका उम्मेदबारे बिजयी भइसकेका छन । बाकी ६ ओटा स्थानिय तहमा मतगणना कार्य जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी