२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ८ स्थानीय तहमा जित्ने माओवादी केन्द्र उम्मेदवारहरू

१६ असार २०७४, शुक्रबार १६:११

असार १६, काठमाडौँ | दोश्रो चरणको मतगणना जारी छ | मत गणना जारी रहँदा तेश्रो स्थानमा बिजयी बनेको माओवादी केन्द्रले अहिलेसम्म ८ स्थानीय तहमा जित दर्ता गरेको छ | त्यस्तै माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिएको छ | 

हालसम्म माओवादी केन्द्रले जितेको ८ स्थानीय तह निम्न छन् 

१. कुमारी बराल गौतम सीस्ने गाउँपालिका, रूकुम  

२. उमेशप्रसाद भट्ट (प्रमुख) अजयमेरु गाउँपालिका, डडेल्धुरा 

३. रामसुर बुढा (प्रमुख) भूमे गाउँपालिका, रूकुम

४. भक्तबहादुर ओली (प्रमुख) बंगलाचुली गाँउपालिका, दाङ 

५. ओमप्रसाद घर्ती (प्रमुख) पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

६. सागर किराती (प्रमुख) माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु

७. डम्बरबहादुर बस्नेत (प्रमुख) लिखु पिके गाउँपालिका, सोलुखुम्बु

८. विर बहादुर घर्ति मगर (प्रमुख) थवाङ गाउँपालिका, रोल्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली