२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको मालीकार्जुनमा प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले बिजयी

२०७४, १७ असार शनिबार ०२:३७

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको सबैभन्दा ठुलो गाउँपालीका मालीकार्जुन गाउँपालीकामा अध्यक्षपदमा ३,०८६ मत ल्याएर नेपाली काग्रेशका उम्मेदबार नरेन्द्र सिह धामी बिजयी भएका छन । 

उपप्रमुखमा नेकपा एमालेका उम्मेदबार पुस्पा अवस्थी (मेनका) २,९५८ मत ल्याएर बिजयी भएका छन । अध्यक्षपदमा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदबार मोहन सिह धामीले २,५९२ मत प्राप्त गर्नुभएको छ । भने उपप्रमुखमा नेपाली काग्रेशका संगीता चन्दले २,६५६ मत प्राप्त गरेका छन ।

यसैगरी नेकपा माओबादी केन्द्र प्रमुखमा ९८४ र उपप्रमुखमा १,०४५, नेकपा संयुक्त, २३ र नयाँ शक्ति नेपाल ५ मत प्राप्त गरेको छ ।

यस्तै मालीकार्जुन गाउँपालीकाका वडाहरुमा समेत मिश्रित परिणाम आएको छ । गाउँपालीकाको वडा नम्बर १, ३, ५ र ६ मा नेपाली काग्रेश, वडा नम्बर २, ४ र ७ मा नेकपा एमाले तथा वडा नम्बर ८ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार वडा अध्यक्षमा बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी