सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन । &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन । &n"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानको सरुमारानीमा एमाले फराकिलो मतले बिजयी

१७ असार २०७४, शनिबार ०३:५४


सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन ।  

सरुमारानीमा एमालेका उम्मेद्धार झग बहादुर बिश्वकर्माले ३ हजार ६ सय ७७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतीद्धन्द्धी  माओबादी केन्द्रका डोर बहादुर दर्लामिले २ हजार २ सय ४१ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै  मिना सोमै मगरले ३ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतीद्धन्द्धी  माओबादि केन्द्रकी लक्षमि पल्लिले २ हजार १ सय १५ मत ल्याउनुभयो ।

 सरुमारानी   पालिकामा रहेका ६ वार्ड मध्ये ४ वटामा एमालेले पुरैप्यानलै जितेको हो।र अन्य दुई वटा वार्डमा माओबादी केन्द्र र काङ्ग्रेस बिजयी भएका छन। सरुमारानी -५ र १ नम्वर बाहेकका वार्डमा एमालेले जितेको हो । 

त्यस्तै मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात पारिन ।

जिल्लाको अन्य ७ वटा स्थानीय तहमा मतगणना भैरहेको छ । मुख्य निर्बाचन अधिकृत बाँसुदेव न्यौपानेका अनुसार  यो खबर तयार पार्दा सम्म जिल्लाका ६४  मध्ये २९ वटा वडा को अन्तिम नतिजा आइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी