2026-07-02 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन स्थानीय तहमा कुन दल बिजयी (सूचीसहित अपडेट)

2017-07-01

असार १७, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । 

कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

#एमालेले जितेका स्थानीय तह

१ मैवाखोला गाउँपालिका,ताप्लेजुङ

२ मिक्वाखोला गाउँपालिका,ताप्लेजुङ

३ हिलिहाङ गाउँपालिका, पाँचथर

४ सन्दकपुर गाउँपालिका,इलाम

५  मादी नगरपालिका,संखुवासभा

६ हतुवागढी गाउँपालिका,भोजपुर

७ पौवादुम्बा गाउँपालिका,भोजपुर

८ रामप्रसाद राई गाउँपालिका,भोजपुर

९ टेम्केमैयुम गाउँपालिका, भोजपुर

१० लामीडाँडा गाउँपालिका,खोटाङ

११ जन्तेढुंगा गाउँपालिका, खोटाङ

१२ पाखि्रबास नगरपालिका,धनकुटा

१३ छिन्ताङ शहीदभूमी गाउँपालिका धनकुटा

१४ छथर जोरपाटी गाउँपालिका,धनकुटा

१५ सोताङ गाउँपालिका,सोलुखुम्बु

१६ दूधकोशी गाउँपालिका, सोलुखुम्बु

१७ ताप्ली गाउँपालिका, उदयपुर

१८ मस्टा गाउँपालिका बझाङ

१९ गौमुल गाउँपालिका,बाजुरा

२० पाण्डवगुफा गाउँपालिका,बाजुरा

२१ स्वामीकार्तिक गाउँपालिका,बाजुरा

२२ पन्चेश्वर गाउँपालिका,बैतडी

२३ अमरगढी नगरपालिका,डडेलधुरा

२४ नवदुर्गा गाउँप्ाालिका,डडेलधुरा

२५ थलारा गाउँपालिका,बझाङ

२६ बित्थडचीर गाउँपालिका,बझाङ

२७ तलकोट गाउँपालिका,बझाङ

२८ दुर्गाथली गाउँपालिका,बझाङ

२९ नौगाड गाउँपालिका,दार्चुला

३० अपिहिमाल गाउँपालिका,दार्चुला

३४ लेकम गाउँपालिका,दार्चुला

३५ सुस्ता गाउँपालिका,नवलपरासी

३६ तिनाउ गाउँपालिका,पाल्पा

३७ निस्दी गाउँपालिका,पाल्पा

३८ मालिका गाउँपालिका,गुल्मी

३९ रेसुङ्गा नगरपालिका,गुल्मी

४० रुरु गाउँपालिका,गुल्मी

४१ मेन्छेयाम गाउँपालिका,तेह्रथुम

४२ त्रिवेणी गाउँपालिका, रोल्पा 

#कांग्रेसले जितेका स्थानीय तह

१ मेरिङदेन गाउँपालिका,ताप्लेजुङ

२ तुम्वेवा गाउँपालिका,पाँचथर

३ चिचिला गाउँपालिका,संखुवासभा

४ भोटखोला गाउँपालिका,संखुवासभा

५ सिलिचुङ गाउँपालिका,संखुवासभा

६  दिप्रुङ गाउँपालिका,खोटाङ

७ ऐशेलुखर्क गाउँपालिकाा,खोटाङ

८  भोजपुर नगरपालिका,भोजपुर

९ अरुण गाउँपालिका भोजपुर

१०  गुल्मी दरवार गाउँपालिका,गुल्मी

११ चन्द्रकोट गाउँपालिका,गुल्मी

१२ प्रतापपुर गाउँपालिका,नवलपरासी

१३ राजपुर गाउँपालिका,दाङ

१४ शैल्यशिखर नगरपापिलका,दार्चुला

१५ महाकाली नगरपालिका,दार्चुला

१६ मालिकार्जुन गाउँपालिका,दार्चुला

१७ काँडा गाउँपालिका, बझाङ

१८ बुंगल नगरपालिकाः बझाङ

१९ सुर्मा गाउँपालिका, बझाङ

२० त्रिवेणी नगरपालिका, बाजुरा

२१ छेडेदह गाउँपालिका, बाजुरा

२२ बडिमालिका गाउँपालिका, बाजुरा

२३  हिमाली गाउँपालिका,बाजुरा

२४ आलिताल गाउँपालिका,डडेलधुरा

२५ गन्यापधुरा गाउँपालिका,डडेलधुरा

२६ भागेश्वर गाउँपालिका,डडेलधुरा

२७  केआइ सिंह गाउँपालिका,डोटी

२८ बडिकेदार गाउँपालिका,डोटी

२९ दशरथ चन्द नगरपालिका,वैतडी

३० सुर्नया गाउँपालिका,वैतडी

३१ कमलबजार नगरपालिका,अछाम

#माओवादीले जितेका स्थानीय तह

१ लिखुपिके गाउँपालिका,सोलुखुम्बु

२ महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

३ चिसंखुगढी गाउँपालिका, ओखलढुंगा

४  साकेला गाउँपालिका,खोटाङ

५ आमचोक गाउँपालिका,भोजपुर

६  बंगलाचुली गाउँपालिका,दाङ

७ सिस्ने गाउँपालिका रुकुम

८ पथा उत्तरगंगा गाउँपालिका,रुकुम

९ भूमे गाउँपालिका, रुकुम

१० थवाङ गाउँपालिका,रोल्पा

११ सुनछहरी गाउँपालिका,रोल्पा

१२ लालझाडी गाउँपालिका,कन्चनपुर

१३ अजयमेरु गाउँपालिका,डडेलधुरा

१४ बोगटान गाउँपालिका,डोटी

१५ मार्मा गाउँपालिका,दार्चुला

#संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१ नैनापुर गाउँपालिका,बाँके

#राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह

१ मल्लरानी गाउँपालिका,प्युठान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक