लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवा"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको मार्मा गाउँपालीमा माओबादी केन्द्र बिजयी

१७ असार २०७४, शनिबार ०६:४५

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जमनसिह धामी २३ सय ५४ मत ल्याएर विजय भएका छन् । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देवसिह महरले १८ सय ९८ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै बागमति ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २२ सय २७ मत ल्याए भने, उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कमला विष्ट पन्तले १८ सय ३१ मत ल्याएका छन् ।

मार्मा गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बीरेन्द्रसिह बोहरा, वडा नम्बर २ मा केन्द्रकै अमरसिह विष्ट, वडा नम्बर ३ मा नेकपा एमालेका पुष्करसिह विष्ट, वडा नम्बर ४ मा माओवादी केन्द्रका उदयसिह महरा, वडा नम्बर ५ मा एमालेका सुरेन्द्रसिह महता, र वडा नम्बर ६ मा नेपाली काग्रेसका महादेव डडाल विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला