लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको नौगाढ गाउँपालिकामा एमाले बिजयी

२०७४, १७ असार शनिबार ०६:५१

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २,२८९ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १,८१६ मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २,३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी कांग्रेसका लालमति धामी बोहराले १,७७७ मत प्राप्त गरिन् ।

त्यस्तै माओबादी केन्द्रका दलजीतसिँह धामीले १५३३ मत र उपाध्यक्षमा गायत्री रावलले १५१८ मत प्राप्त गरे ।

यो संगै दार्चुला जिल्लामा नेकपा एमाले र नेपाली काग्रेश ३–३ स्थानिय तह र नेकपा माओबादी केन्द्र १ स्थानिय तहमा बिजयी भएका छन । जिल्लाको दुहु र ब्यास गाउँपालीकाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन