लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजय"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको एउटा गाउँपालीकामा बिद्यार्थी देखी पत्रकारसम्म बिजयी

२०७४, १७ असार शनिबार ११:०३

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा नेतामात्र हैन, ब्यपारी, बिद्यार्थी देखी पत्रकारहरुसमेत वडा अध्यक्ष पदमा बिजयी भएका छन । 

जिल्लाकै सबैभन्दा कान्छो उम्मेदबारको रुपमा रहेका २६ बर्षीय चक्रसिह धामी मालीकार्जुन गाउँपालीका ४ मा वडाअध्यक्ष पदमा बिजयी भएका छन ।

धामी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाका जिल्ला कमिटी सचिवालय सदस्य एब. दार्चुला बहुमुखी क्याम्पस खलंगाका बिद्यार्थी समेत हुन । नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त्त प्यानललाइ पराजीत गर्दै धामी वडाध्यक्ष पदमा निर्वा्चित भएका हुन् ।

यस्तै सोही गाउँपालीकाको वडा नम्बर ७ मा नेपाल पत्रकार महासंघ दार्चुलाका सदस्य र प्रेस चौतारीका सदस्य साथै मिडिया विकास समाज नेपालका आजीवन सदस्य लोकेन्द्रसिह धामी वडाध्यक्षपदमा बिजयी भएका छन ।

मालीकार्जुन गाउँपालीकामा नेपाली काग्रेश र नेकपा एमालेको निकै रोचक प्रतिस्पर्धा समेत देखीएको थियो । गाउँपालीका प्रमुखमा काग्रेशका नरेन्द्रसिह धामी र उपप्रमुखमा नेकपा एमालेका पुस्पा अवस्थी बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन