खकेन्द्र केसी

असार १७ सल्यान 

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन आज सकिएको छ । 

कुल मतदाता १२७१ हरको सल्यान उद्योग वाणिज्य संघमा १००६ मत खसेको छ । विहान ७ बजे बाट सुरु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार १७ सल्यान 

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन आज सकिएको छ । 

कुल मतदाता १२७१ हरको सल्यान उद्योग वाणिज्य संघमा १००६ मत खसेको छ । विहान ७ बजे बाट सुरु भए"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सकियो, ७ बजेबाट मतगणना सुरु

२०७४, १७ असार शनिबार १२:१९

खकेन्द्र केसी

असार १७ सल्यान 

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन आज सकिएको छ । 

कुल मतदाता १२७१ रहेको  सल्यान उद्योग वाणिज्य संघमा १००६ मत खसेको छ । विहान ७ बजे बाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको छ ।  सबै भन्दा पहिले हरिहर बुढाथोकील भोट हाल्न खोजेपनि पान नम्बर नभेटिएर स्वतन्त्र प्यानलबाट अध्यक्षका उमेद्वार बिर बहादुर चलाउनेले भोट खसालेका थिए । सबैभन्दा अन्तीममा सुंयुक्त प्यानलबाट उमेद्वार बनेका कुमार बुढाथोकीले खसालेका हुन । 

संयुक्त र स्वतन्त्र गरि दुई ओटा प्यानल रहेको सल्यान उद्योग वाणिज्य संघको बसेको दुई पक्षको बैठकले जिल्लाका विभिन्न ठाउँबाट आएका व्यक्क्तीले हालेको भोट अहिले साँझ ७ बजेबाट गणना सुरु गरिने निर्वाचन संयोजक विर बहादुर सेजवालले जानकारी दिएका छन् । 

यस अघि वाणिज्य उपाअध्यक्षमा स्वतन्त्र प्यानलका दिपक बोहोरा निर्वाचित भइसकेका छन् । संयुक्त प्यानलका प्रकाश बाबु चन्दले उमेद्वारी फिर्ता लिएपछि बोहरा निर्विरोध निर्वाचित भएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी