श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन ।&"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्ता गाउँपालिकामा दलहरुले बिजयी जुलुस निकाले

१७ असार २०७४, शनिबार १२:५९


श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन । 

सुस्ता गाउँ पालिकामा कुल ५ वटा वडाहरु रहेको छ । उक्त वडाहरु मध्येमा वडा न.१ मा नेपाली कांग्रेसका उमेदवार अशोक कुमार चौधरीले ७ सय ६६ मत प्राप्त गरि बिजयी भएका छन भने वडा न.२ मा ने क.पा एमालेका उमेदवार किशुन लाल मुखिया १ हजार १ सय १९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । 

त्यसैगरि वडा न. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार राजकुमार चौधरीले ३ सय ६३ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उता वडा न. ४ मा ने क.पा एमालेका उमेदवार अशोक कुमार गुरुङ्ग ४ सय ६८ मत प्राप्त गरि बिजयी हुनु भएको छ । 


वडा न. ५ मा नेपाली कांग्रेसका उमेदवार प्रभु नाथ यादवले १ हजार ३ सय ७९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । सुस्ता गाउँपालिकाको प्रमुख पदको उमेदवारमा भने ने.क.पा. एमाले उमेदवार राम प्रसाद पाण्डे ३ हजार ५ सय ११ मत प्राप्त गरि बिजयी हुनु भएको छ । भने उपप्रमुख पदमा पनि ने. क.पा.एमाले का उमेदवार ईन्दु कुमारी थरुनी ३ हजार ५ सय ६५ मत प्राप्त गरि बिजयी हुनु भएको छ । सो मत परिणाम घोषणा भए लगतै ने क.पा एमाले र नेपाली कांग्रेसले बिजयी जुलुश गर्न सुरु गरेका हुन । 

बिजयी जुलुशमा नेकपा एमालेले ५ हजारको भिडभाडमा बिशेष बाजा गाजाको साथमा सुस्ता गाउँपालिकाको सम्पुर्ण वडाहरु आज परिक्रमा गरेका छन भने सुस्ता गाउँ पालिकाको वडा न. ५ मा नेपाली काग्रेसबाट बिजयी भएका वडा अध्यक्ष सहित अन्य सदस्यहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाजाहरुको साथ र मतदाताहरुलाई धन्यबाद दिदै वडामा बिजयी जुलुश मनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी