कृष्ण खनाल/असार १७, बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले वडाअध्यक्षमा लगातार छैठौ पटक जित दर्ता गरेको छ । 

गत बुधवार भएको स्थानिय तह निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/असार १७, बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले वडाअध्यक्षमा लगातार छैठौ पटक जित दर्ता गरेको छ । 

गत बुधवार भएको स्थानिय तह निर्"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवल उपमहानगरमा एमालेको छैठौं जित

२०७४, १७ असार शनिबार १३:३५


कृष्ण खनाल/असार १७, बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले वडाअध्यक्षमा लगातार छैठौ पटक जित दर्ता गरेको छ । 

गत बुधवार भएको स्थानिय तह निर्वाचनको मतपरिणाम आउने क्रम संगै नेकपा एमलेले लगातार वडा अध्यक्ष सहित वहुसंख्यव वडा सदस्यमा समेत आफ्नो पटटड जमाउन सफल भएको हो । 

सार्वजनिक भएको मत परिणाम अनुसार बुटवल १ नम्बर वडामा महेन्द्र लिगल, वडा नम्बर २ मा रमेश नेपाल, वडा नम्बर ३ मा लाल प्रसाद बस्याल, वडा नम्बर ४ मा टंक प्रसाद पराजुली विजयी भैसकेका छन् । 

यस्तै शनिवार सार्वजनिक भएको मतपरिणाम अनुसार बुटवल वडा नम्बर ५ मा तेज बहादुर सेन्चुरी(सुनार) विजयी भएका छन् । उनले ३ सय ९० मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसका उमेद्वारले कुल ३ सय २५ मत ल्याएका थिए । 

यस्तै शनिवार नै सार्वजनिक भएको मतपरिणाम अनुसार बुटवल–६ नम्बर वडामा एमालेका जगदिशचन्द्र आचार्य विजयी भएका छन् । उनले कुल १३ सय मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका उमेद्वारले कुल ९ सय ८ मत ल्याएका थिए । आचार्यकोको जित संगै वडा नम्बर ५ मा पुरै प्यानल नै नेकपा एमालेले जित हासिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी