८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ नगरपालिकामा माओवादीको अग्रता (सुची सहित)

१८ असार २०७४, आईतवार ००:४३

असार १८, काठमाडौँ | अहिलेसम्म १ नगरपालिकामा मात्र जित दर्ता गरेको माओवादी केन्द्र अब ७ नगरपालिकामा अग्रता लिएको छ | मतगणना जारी रहँदा माओवादीले २२ स्थानमा जित हाँसिल गरेको छ जसमा २१ ओटा गाउँपालिकामा माओवादीले जितेको छ |  

हेर्नुहोस् माओवादीले अग्रता लिएका १३ स्थान निम्न छन् : 

१. अर्जुनकुमार कक्षपती (मेयर) प्यूठान नगरपालिका, प्यूठान

२. विद्यानन्दसिंह राजवंशी (प्रमुख) गौरिगंज गाउँपालिका, झापा

३. देवीदत्त कँडेल (मेयर) गौरीगंगा नगरपालिका, कैलाली

४. लाजुराम चौधरी (प्रमुख) कैलारी गाउँपालिका, कैलाली

५. बेजु प्रसाद गुप्ता (प्रमुख) पाल्हीनन्दन गाउँपालिका, नवलपरासी

६. अक्कलबहादुर रावल (मेयर) पंचदेवल विनायक नगरपालिका, अछाम

७. रक्षाराम बर्मा (प्रमुख) जानकी गाउँपालिका, बाँके

८. लोकेन्द्र ऐर (मेयर) शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर

९. नेत्रप्रसाद आचार्य (मेयर) ठाकुरबाबा नगरपालिका, बर्दिया

१०. दुर्गाबहादुर थारू (मेयर) बारबर्दिया नगरपालिका, बर्दिया

११. बेगराज थारू (प्रमुख) गेरुवा गाउँपालिका, बर्दिया

१२. गणेश केसी (मेयर) मधुवन नगरपालिका, बर्दिया

१३. सुरेन्द्र मेहता (प्रमुख) बर्जु गाउँपालिका, सुनसरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी