लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको दुहु गाउँपालिकामा कांग्रेसको एकलौटी जीत

२०७४, १८ असार आईतवार ०१:४४

लोकेन्द्र प्रशाद जोशी/असार १८, दार्चुला । दुहु गाउँपालिकामा नेपाली काग्रेसले एकलौटी जीत हासिल गरेको छ । 

नेपाली काग्रेसतर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले २३ सय ९ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका नरेन्द्र बडालले १६ सय ९७ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काग्रेसकै इश्वरी जोशी २२ सय ९  मत ल्याएर विजयी भएका छन । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका राजेश्वरी वमले १६ सय ७५ मत ल्याए । दुहु गाउँपालिकाको ५ वटै वडामा काग्रेस विजयी भएको हो ।

वडा नम्बर १ मा जयबहादुर वम ३७८, वडा नम्बर २ मा गोविन्दसिह डडाल ६८७, वडा नम्बर ३ मा लालबहादुर वम ४६४, वडा नम्बर ४ मा गोपालसिह कार्की ४२६ र वडा नम्बर ५ मा दौलतसिह महर २८२ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी