२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीको पाटन नगरपालिकामा कांग्रेस बिजयी

२०७४, १८ असार आईतवार ०१:४९

असार १८, बैतडी । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ ।

नगरपालिकाको मेयरमा केसब बहादुर चन्द ४ हजार ८ सय ३३ मतका साथ विजयी भएका छन् । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नरेस विकले ३ हजार ३ सय ८२ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा पनि नेपाली काग्रेसका सरस्वती कोली ३ हजार ६ सय ९५ मत ल्याई विजयी हुनुभएको छ उहाँका प्रतिद्वन्दी नेकपा एमालेका दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत पाउनुभएको छ । 

बैतडीको डिलाशैनी गाँउपालिकामा नेकपा एमालेका उकेन्द्र बोहरा २ हजार ६ सय ६३ मत ल्याई विजयी हुनुभएको छ । 

उहाँका प्रतिद्वन्दी नेपाली काग्रेसका कर्ण बहादुर रानाले २ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका पार्वती राना २ हजार ६ सय ९६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काग्रेसका जानकी कार्कीले २ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ । 

बैतडीको दोगडाकेदार गाँउपालिकामा नेकपा एमालेका चक्र कार्की ३ हजार १ सय ४९ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादीका तारासिह कुवरले २ हजार ७ सय ९१ मत पाउनुभएको थियो । 

यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका पार्वती कार्की ३ हजार २ सय १७ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादीका लक्ष्मी ओडले २ हजार २ सय ९६ मत प्राप्त गर्नुभएको थियो ।  

बैतडीको सिगास गाँउपालिकामा नेपाली काग्रेसका हरिसिह धामी २ हजार ३ सय ३२ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी राप्रपाका रामसिह साउदले १ हजार ४ सय ७३ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपाध्यक्षमा पनि नेपाली काग्रेसका द्रोपती चन्द १ हजार ८ सय ५५ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका भृकुटी चन्दले १ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी