२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको विजयनगरमा एमाले र यशोधारामा कांग्रेस विजयी

२०७४, १८ असार आईतवार ०८:३०

असार १८, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले को प्यानल विजय भएको छ । 

जिल्ला सुदुरपश्चिम क्षेत्रको गाउँपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गोपाल थापाले प्रतिद्धन्द्धि भन्दा २२८ मतले विजय हासिल गरेका छन । विजयनगर गाउपालिकामा एमालेको ३ हजार ५सय १२ मत रहेको छ भन निकटतम प्रतिद्धन्द्धि स्वतन्त्र उम्मेदवार जानकि प्रसाद यादवको ३ हजार २ सय ८४ मत रहेको थियो ।

यशोधरा गाउपालिकामा नेपाली कांग्रेसका उम्मेददवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार गिरिजेश कुमार पाण्डेयले ३ हजार २ सय ७५ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले ३ हजार १ सय ५५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी कन्यावती उपाध्यायले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी राजमति यादवले १ हजार ७ सय ९ मत प्राप्त गरिन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह