२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर भिमदत्त नगरमा माओवादीले खाता खोल्यो

१८ असार २०७४, आईतवार ०८:३६

भास्कर के.सी./असार १८, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –२ मा माओवादी(केन्द्र)का डम्मबर कार्की (डि.के.) वडा अध्यक्षमा विजयी भएका छन् । 

उनले आफ्ना निकटतम नेपाली काग्रेसका प्रतिद्वन्द्विलाई ५ मतले पछाडि पारेका छन् । उनले ७९० मत लाएका थिए भने नेपाली काग्रेसका अध्यक्षका उम्मेदवारले ७८५ मत हासिल गरेका थिए । यसै जित सगै माओवादी(केन्द्र)ले भिमदत्त नगरपालिकामा आफ्नो खाता खोलेको छ ।

अहिले सम्म मतगणना भईसकेका वडाहरुमा वडा नं. १ मा नेपाली काग्रेस वडा नं. २ मा माओवादी (केन्द्र) र वडा नं. १९मा एमाले विजयी भएका छन् भने बाँकी वडाको मतगणना जारी छ ।

अहिले सम्म गणना भएको मतपरिणाम अनुसार मेयर÷उपमेयर काँग्रेस ३३००÷३४४७ एमाले २९३२÷२९९३ (माओवादी केन्द्र)११६६÷११७१ राप्रपा १०७१÷५२४ ले प्रतिस्पधा गरिरेहका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो