दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मायादेवीमा फोरम र नयाँ शक्तिको संयुक्त टिम विजयी

१८ असार २०७४, आईतवार ११:३४


दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । 

अध्यक्षमा फोरमका बजंरगी कुर्मी र उपाध्यमा नयाँशक्तिकी गिता तिवारी विजयी हुनुभएको हो ।  फोरमका बजरंगी कुर्मीको ४ हजार ७ सय ११ मत ल्याएर जित दर्ता गराउनुभयो भने कांग्रेसका वलिउद्धिन मुसलमानले ३४२४ मत ल्याई पराजीत हुनुभयो । 

यसैगरी उप्रमुखमा नयाँ शक्तिकी गीता तिवारीले ४१३३ मत ल्याएर विजयी हुनुभएको छ । उहाकी निकटतम प्रतिद्धन्द्धि कांग्रेसकी सावित्री यादवले २८४१ मत ल्याउनुभयो ।

गाउँपालिकामा कुल १७२८९ मत खसेको थियो । गाउँपालिकाको वडा नं. ३ र ५ मा कांग्रेस, २ वटा वडामा फोरम १ मा नयाँशक्ति र १ मा राजपा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी