२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् माओवादी केन्द्रले जितेका २९ स्थानीय तह (सूचीसहित)

२०७४, १८ असार आईतवार १३:५३

असार १८, काठमाडौं । हालसम्मको मत परिणाम अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी तेस्रो स्थानमा रहेको छ । 

पछिल्लो निर्वाचन परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ । पछिल्ला परिणाम अनुसार माओवादी केन्द्रले गाउँपालिका र नगरपालिका गरि २९ स्थानीय तहमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तह

१ सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ

२ सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत

३ दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली

४ रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती

५ रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर

६ रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम

७ डडेलधुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’

८ डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला

९ रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती

१० कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक

११ रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर

१२ रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी

१३ भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई

१४ खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का

१५ ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा

१६ दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी

१७ रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी

१८ गुल्मी, धुर्कोट गाउँपालिका :भुपाल पोखरेल

१९ रोल्पा, माडी गाउँपालिका : नन्द बहादुर पुन

२० अछाम, मेल्लेख गाउँपालिका: लाेकबहादुर बाेहरा

२१ उदयपुर: सुनकाेशी गाउँपालिका: मेजरकुमार राई

२२ राेल्पा, राेल्पा नगरपालिका: पुर्ण केसी

२३ पाँचथर, मिक्लाजुङ गाउँपालिकाःअमरराज माखिम

२४ नवलपरासी, पाल्हीनन्दन गाउँपालिकाः विजयी दीपक गुप्ता

२५ राेल्पा,सुवर्णावती गाउँपालिका :गुणेन्द्र घर्ती

२६ बैतडी, पुर्चौडी लगरपालिका : रणबहादुर कुँवर

२७ बर्दिया ,  मधुवन नगरपालिका : गणेश केसी

२८ बर्दिया, बारबर्दिया नगरपालिकाः दुर्गाबहादुर चौधरी

२९ अर्घाखाँची, भूमिकास्थान नगरपालिकाः रेसम थापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी