२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको एक गाउँपालिकाबाट स्वतन्त्र विजयी

२०७४, १९ असार सोमबार ०६:०३

दिपक अनुरागी/असार १९, कपिलवस्तु । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाको मतगणना सकिएकोछ ।

 निर्वाचन अधिकृत अनन्तपाणी मरासीनीका अनुसार स्वतन्त्र उम्मेदवारले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा विजय हासिल गरेका छन् ।

राजपाका नेता एवम नेपाल सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री निशार अहमद खाँले स्वतन्त्र उम्मेदवारको रुपमा दुई वालवालिका चिन्हमा १८ सय ३७ मत ल्याएर विजयी हुनु भएकोछ ।

उहा वासखोर गाविसका पूर्व अध्यक्ष एवम मधेस राजनीतिका प्रखर बक्ता समेत हुनु हुन्छ । 

त्यसैगरी चौकी बेल्ना चुनाव चिन्हका  स्वतन्त्र उम्मेदवार कमलेश  शरण चौधरीले १७सय ६३मत प्राप्तगरी खाँ संग पराजित हुनु भएकोछ ।

त्यसैगरी उपाध्यक्षमा नपाली कांग्रेसकी  सुधा पाण्डेले २६सय ३५ मत ल्याएर विजयी हुनु भएकोछ । उहा नेपाली कांग्रेसका नेता समेत रहेका प्रितम पाण्डेकी श्रीमति समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी