२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगायो

२०७४, २१ असार बुधबार ०९:०८

असार २१, काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका सांसदहरूको नाम टुंगो लगाएको छ । 

माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएपनि मन्त्रालयको टुङ्गो भने दुईजनाको मात्र लगाएको छ । माओवादीबाट मन्त्री हुनेमा महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ,शिबकुमार मण्डल, टेकबहादुर बस्नेत र आशा कोइराला रहेको माओवादीले जनाएको छ । 

शाहीलाई ऊर्जा र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अन्य मन्त्रालयको भने टुंगो लाग्न बाँकी छ । माओवादीबाट मन्त्री बन्न लागेका शाही कालिकोट, बस्नेत सल्यान -१, श्रेष्ठ रामेछाप २ र मण्डल मोरङ- ४ बाट निर्वाचित भएका हुन् । कोइराला समानुपातिक सांसद हुन ।

मन्त्रीको सपथका लागि तयार रहन भने पनि माओवादीले औंपचारिक रूपमा भने टुंगो लगाएको छैन ।  यसअघि माओवादीका तीन मन्त्री भइसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी