असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार रा"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको चुनावपछि बल्ल बोले प्रचण्ड

२०७४, २२ असार बिहीबार ०७:५२

असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार राष्ट्रिय किसान आयोगले गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानि’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँने र विदेशी लगानी भित्रयाउँनै हुन्न भन्नेहरुका कारण देश नै बन्धक बनाउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए । उनले भने ‘नेपालको ऐन र कानुन अनुसारमात्रै लगानी भित्रयाउनु ठिक हुन्छ, ऐन कानुनविपरित लगानी भित्रयाउनुको कुनै अर्थ छैन ।’  

पुर्व प्रधानमनत्री समेत रहेका अध्यक्ष प्रचण्डले विदेशी लगानी भित्रयाउनुअघि राजनीतिक स्थायित्व हुनु अनिवार्य रहेको बताए । उनले शान्ति र स्थिरता भए लगानीकर्ताहरु आफै लगानी गर्ने ठाउँ खोज्दै नेपालमा आउने भन्दै त्यसका लागि सवैको ध्यान राजनीतिक स्थायित्वतर्फ जानुपर्ने बताए । 

नेपालमा विकास खर्च गर्ने प्रवृति अत्यन्त कम हुदा भएको बजेट नै फ्रिज भएर जाने गरेको आफ्नो अनुभव सुनाउदै प्रचण्डले खर्च गर्ने प्रवृतिलाई सुधार गर्न जरुरी रहेको भन्दै विदेशमा काम गर्न जाने युवाहरुलाई स्वदेशमै काम दिन सके मुलुकको मुहार फेर्न धेरै समय नलाग्ने बताए । उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन कार्यक्रम ल्याएको र त्यसलाई कार्यन्वयन गर्न सके धेरै किसानलाई राहात पुग्ने पनि बताए । 

कार्यक्रममा कांग्रेस नेता सशांक कोइरालाले नेपाली भुमिमा उत्पादन हुने खाद्यन्नले बार्षिक १० करोडको जनसंख्यालाई खान पुग्ने भन्दै त्यसका लागि उचित व्यवस्थापन गर्नुपर्ने बताए ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी