८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति

२ पुष २०८१, मंगलवार १७:११

काठमाडौँ | नेकपा एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी शोभा पाठकलाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको थियो। मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।

फेसबुकमा गालीगलौजयुक्त सामग्री राखेको र गालीबेइज्जती हुने खालका अभिव्यक्ति दिएको भन्दै राजकुमार त्रिपाठीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पाठकमाथि प्रहरी वृत्त स्वयम्भूले साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ।

त्यसअघि पनि सामाजिक सञ्जालमार्फत चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीकाका आधारमा उनी पक्राउ परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू