असार २५, कञ्चनपुर ।असार १४ गते भएको निर्वाचन बाट चुनिएका सम्पुर्ण मेयर उपमेयर लगायत वडा अध्यक्ष सदस्य सबै विजयी भएका उम्मेदवारलाई भिमदत्तनगरपालिकाको हलमा एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, कञ्चनपुर ।असार १४ गते भएको निर्वाचन बाट चुनिएका सम्पुर्ण मेयर उपमेयर लगायत वडा अध्यक्ष सदस्य सबै विजयी भएका उम्मेदवारलाई भिमदत्तनगरपालिकाको हलमा एक"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भिमदत्तनगरपालिकाका जनप्रतिनिधीद्वारा सपथ ग्रहण

२०७४, २५ असार आईतवार १३:३७


असार २५, कञ्चनपुर ।असार १४ गते भएको निर्वाचन बाट चुनिएका सम्पुर्ण मेयर उपमेयर लगायत वडा अध्यक्ष सदस्य सबै विजयी भएका उम्मेदवारलाई भिमदत्तनगरपालिकाको हलमा एक समारोह विच आज सपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र दिइएको छ । 

नेकपा एमाले बाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र विष्ट र नेपाली काग्रेस बाट उपमेयर बनेकी शुशिला चन्द सिह लगायत सम्पुर्ण वडाका अध्यक्ष सहित सदस्यहरुले देश र जनताका नाममा सपथ खाएका हुने् ।


उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा माननिय न्यायधिस प्रकाश ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, स्थानिय विकास अधिकारी राजेश पौडेल, भिमदत्त नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी, शस्त्र प्रहरीका प्रमुख लगायत विभिन्न पार्टीका प्रमुखहरुको उपस्थिीत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी