२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीद्वारा नेपाल बन्दको आवह्वान

२०७४, २६ असार सोमबार १५:१४

असार २६, काठमाडौँ । असार २७ गतेको लागि आह्वान गरिएको एक दिने नेपाल बन्द सफल बनाउनको लागि नेपाल कम्युनिष्ट पार्टीले सबैसँग अपिल गरेको छ । 

आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी बन्दी बनाइएको विरोधमा सो पार्टीले एकदिने नेपालबन्दको घोषणा गरेको हो । साथै केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार लिम्बुलगायतहरुलाई पक्राउ गरी बन्दी बनाइएको भन्दै तत्काल विनाशर्त रिहाईको माग पनि गरेको छ । 

देशभरी नै नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका संगठनहरुले विज्ञप्ति जारी गर्दै बन्द सफल बनाउन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक